अानन्द अरूणको प्रवचन सम्पन्न

लन्डन । मिसिसागा राम मन्दिरमा नेपालि र भारतिय मुलका क्यानेडियन माझ स्वामि अानन्द अरूणको प्रवचन अाज सम्पन्न भयो। क्यानाडाका लागि नेपालि राजदुत माहामहिम कालिप्रसाद पोखरेलको बिषेश ऊपस्थिति र टोरण्टोको लागि ईण्डियाका कन्सुलर जनरल अनरेबल दिनेश भाटियाको समेत सहभागितामा सम्पन्न कार्यक्रममा अानन्द अरूणले मानवता, अाध्यात्मिक ज्ञानप्राप्ति र भौतिक ऊपलब्धिको समानुपातिक अाबश्यकता र महत्बबारे प्रकाश पार्दै सहभागिलाई … Continue reading अानन्द अरूणको प्रवचन सम्पन्न